सरकार र डा. केसी पक्षबीचको वार्ता भंग

काठमाडौं । सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता एकाएक असफल भएको छ । मंगलबार साँझ भएको वार्ता सकारात्मक भनिएपनि बुधबार दिउँसो शिक्षा मन्त्रालय भएको वार्तामा गतिरोध आएको हो । चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्न सरकारी पक्षले नमानेपछि वार्ता भंग भएको हो । डा. केसी पक्षले आफूहरु डा. केसीको ‘बटमलाइन’बाट पछि हटेर अत्यधिक लचकता देखाएपनि … Continue reading सरकार र डा. केसी पक्षबीचको वार्ता भंग